काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ ।
उडेको केहिवेरमै इञ्जिन फेल भएको थियो । नागरिक उड्डयन प्राधिकरणका अनुसा जहाजको देब्रे इन्जिन फेल भएर आगो लागेको हो ।
दाहिने पट्टिको इन्जिनको अवस्था जाँच गरेर के गर्ने भन्ने सल्लाह हुदैछ । जहाज अहिले धादिङको धार्के माथीको आकासमा होल्ड गरिएको छ ।
Facebook Comments