काठमाडौं । रवि लामिछानेविरुद्ध सर्वोच्च मुद्दा हालेर सामाजिक सञ्जालमा निकै भाइरल युवराज सफलले कुुटाइ खाएका छन् ।
काठमाडौंको नयाँ बानेश्वर युवराज सफलमाथि कुटपिट भएको छ । सोम शर्मा र विप्लव खड्का लगायतको समूहले सफलमाथि कुटपिट गरेको हो ।
आन्दोलनमा सहभागी सफललाई जिस्काएका थिए । उनीहरूले जिस्काएपछि सफल जंगिएका थिए । आक्रोशित भिडले सफलमाथि आक्रमण गरेको बताइएको छ ।
Facebook Comments