काठमाडौं । नेपाल आयाल निगमले ह्वात्तै वृद्धि गरेको छ । आज राती १२ः०० बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल ÷ मट्टितेलमा क्रमशः प्रति लिटर रु. ९ र रू. ७ ले वृद्धि गरेको छ ।
भने खाना पकाउने एल. पि. ग्यासमा साविकको खुद्रा विक्री मूल्यमा प्रति सिलिण्डर रू. १३० ले घटाएको छ । हवाई इन्धनको साविकको बिक्री मूल्य भने यथावत् नै राखिएको छ ।
अब पेट्रोलको भाउ १७० रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५० रूपैयाँ ५० पैसा पर्नेछ।
Facebook Comments